फकिरगिरी
Ganess Paudel
Monday, August 21, 2017
मेरा किसान भिनाजु
मेरो भिनाजु सूर्य अधिकारी । कास्कीको मादी नदीकाे किनारमा बसाेबास गर्नुहुन्छ । यो फोटो मेरा मित्र तथा क्रिकेट खेलाडी दिपेश खत्रीले खिचेका हुन् । उनी मादी जाँदा वहाँलाई देखेछन् । फोटो खिच्दाका बखत खत्रीलाई वहाँ मेरो भिनाजु हुनुहुन्छ भन्ने थाहै रहेनछ ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment