फकिरगिरी
Ganess Paudel
Wednesday, December 4, 2013
मुक्तक : एक
कि घटाउँछु म आफ्नो प्रेम, कि बढाऊ तिम्रो माया भन्छौ
आफू बलियो दायाँ हुन्छौं, मलाई कमजोर बायाँ भन्छौ
थोरै उज्यालो त भो चाहिन्छ छायाँकै साथ पाउन पनि
जोखेरै निभाउँछौं साँझको लालटिन मलाई बनाऊ छायाँ भन्छौ
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment