An Appeal from the Locals to the Authorities of Pokhara Reg. Intel' Airport Construction

::एअरपोर्टका कारण पटके बिस्थापनमा परेका स्थानियको तर्फबाट जनसरोकार समितिका अध्यक्ष गनेस पौडेलको अपिल :: यस्तै प्रकारका अन्यायपूर्ण सरकारी अधिग्रहणमा परी बिस्थापित हुने अबस्थामा रहेका देशैभरका पीडित साथीहरु साथीहरु सहकार्य, समन्वय र समान संघर्षकालागि जोडिनु हुन सम्पर्कमा रहनुहोला । इमेल : kapuri.ka@gmail.com फोन नं. : 9856031647 (Also with Viber, WhatsApp & Telegram)


प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment